उपत्यकामा एकै दिन २,९५६ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपत्यकामा एकै दिन २,९५६ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

१७ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा झण्डै ३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५,७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने, ३३ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस