उपत्यकामा एकै दिन थपिए ३,६६६ जना कोरोना संक्रमित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा एकै दिन थपिए ३,६६६ जना कोरोना संक्रमित


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३,६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २,९२२ जना, भक्तपुरमा २,२२ जना र ललितपुरमा ५,२२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस