कैलालीमा एकै दिनमा १५ जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

कैलालीमा एकै दिनमा १५ जना कोरोना संक्रमित थपिए


प्रशासन संवाददाता

१२ बैशाख २०७८, आइतबार


धनगढी । कैलालीमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ७५ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

धनगढी उप–महानगरपालिकाका ५ महिला र ९ पुरुष गरेर १४ जना तथा गोदावरी नगरपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस