भेरी अस्पतालमा २३३ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भेरी अस्पतालमा २३३ जनामा कोरोना संक्रमण पुष्टि


प्रशासन संवाददाता

१५ बैशाख २०७८, बुधबार


काठमाडौँ । बाँकेको भेरी अस्पतालमा २८८ जनाको नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार पछिल्लो ३६ घण्टामा गरिएको परीक्षणमा १३९ जना पुरुष र ९४ जना महिलामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार कोरोना संक्रमण दर ८०.९ प्रतिशत हो ।

संक्रमण पुष्टिमा हुनेमा २०८ जना बाँकेका छन् भने १३ जना बर्दिया, २/२ जना कैलाली र दाङ तथा ८ जना अन्य जिल्लाका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस