अग्रजहरुको कष्ट र त्याग खेर गएको छैन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका मूल्य, मान्यता, अनुशासन र आचरणविपरीतका अभ्यासले आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताएका छन् । उनले अहिले केही मानिस देशभर छरिएको उज्यालो निभाउने प्रयासमा...