प्रधानमन्त्री ओलीले बोलाए पत्रकार सम्मेलन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओलीले बोलाए पत्रकार सम्मेलन


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला आकस्मिक रुपमा ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् ।

पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस