ओलीको पनि प्रधानमन्त्रीमा दाबी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ओलीको पनि प्रधानमन्त्रीमा दाबी


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी पेश गरेका छन् ।

उनले एमालेका १२१ र जसपाका १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस