प्रधानमन्त्री ओलीसँग सर्वोच्चले माग्यो शपथका विषयमा लिखित जवाफ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओलीसँग सर्वोच्चले माग्यो शपथका विषयमा लिखित जवाफ


४ जेष्ठ २०७८, मंगलबार


High Court_Sarbocha adalat

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ ।

सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस