प्रधानमन्त्री ओलीलाई थप ७ मन्त्रालयको जिम्मा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओलीलाई थप ७ मन्त्रालयको जिम्मा


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद नरहेका ७ मन्त्रीलाई काम गर्न सर्वोच्चले रोक लगाएसँगै मन्त्रीविहीन रहेको मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै दिएकी छन्।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा अदालतले दिएको अन्तरिम आदेशअनुसार मुद्दाको टुङ्गो नलाग्दासम्म प्रधानमन्त्रीले नै जिम्मेवारी सम्हाल्ने गरी जिम्मेवारी ताेकेकाे हाे ।

Tags :
प्रतिक्रिया दिनुहोस