प्रधानमन्त्रीले बजेट अघि नै विश्वासको मत लिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीले बजेट अघि नै विश्वासको मत लिने


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले पनि त्यसअघि नै विश्वासको मत लिने तयारी गरेका हुन् ।

हरेक वर्ष जेठ १५ मा सरकारले बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान रहेको छ । बजेट अघि संसदमा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुन्छ ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम र बजेट अघि नै विश्वासको मत लिने तयारी गरेकाले छिट्टै अधिवेशन बोलाउने तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस