विपक्षी अगावै १ सय ५३ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएर फर्किए ओली « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विपक्षी अगावै १ सय ५३ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएर फर्किए ओली


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो दाबी पेश गरेका छन् ।

एमालेका एक सय २१ र जसपाका ३२ गरी १ सय ५३ सांसदको समर्थन आफूलाई रहेको जानकारी गराउँदै ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेर फर्किएको एक नेताले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस