बालुवाटारमा एमालेको आकस्मिक स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बालुवाटारमा एमालेको आकस्मिक स्थायी कमिटी बैठक बस्दै


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् ।

दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने भनिएको छ ।

एमालेले आन्तरिक विवाद निरूपणका लागि कार्यदल बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस