३० फाल्गुन २०७६, शुक्रबार
प्रधानमन्त्री ओलीलाई मोदीको प्रस्ताव : सार्क नेताबीच भिडिओ कन्फरेन्स गरौं
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसबारे सार्क नेताबीच भिडिओ कन्फरेन्स गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव पठाएका छन् । भारतीय राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत् मोदीको उक्त निम्तो प्रधानमन्त्री कार्यालयमा...