प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि ९ बजे « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि ९ बजे


२० फाल्गुन २०७६, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि ९ बजे पुनः मिर्गौलामा प्रत्यारोपण गरिने भएको छ ।

त्यसको अघिल्लो दिन मंगलबार डायलासिस गर्नुका साथै अरु चेकजाँच भइसकेको छ । ‘उनको सबै रिपोर्ट सामान्य आएको छ । भोलि विहान ९ बजे प्रत्यारोपण सुरु हुन्छ’, प्राध्यापक डा. अरुण सायमीले सञ्चारकर्मीहरुसँग भने ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना भएका थिए ।उनलाई भान्जी नाता पर्ने एक महिलाले मिर्गौला दिन लागेकी हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस