राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना


२० फाल्गुन २०७६, मंगलबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी छन् ।

उनले आज अपराह्न ट्वीट गर्दै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस