प्रधानमन्त्रीलाई मिर्गौला दिन भान्जी अस्पताल भर्ना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीलाई मिर्गौला दिन भान्जी अस्पताल भर्ना


१९ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिन भान्जी नाता पर्ने समीक्षा सङ्ग्रौला त्रिबि शिक्षण अस्पताल भर्ना भएकी छिन्।

सोमबार दिउँसो प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि नै उनी भर्ना भएकी हुन्।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली सोमबार साँझ शिक्षण अस्पताल भर्ना हुँदै छन्। उनको बुधवार मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस