प्रधानमन्त्री ओलीद्वारा मलेसियाका प्रधानमन्त्रीलाई बधाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री ओलीद्वारा मलेसियाका प्रधानमन्त्रीलाई बधाई


२१ फाल्गुन २०७६, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मलेसियाका प्रधानमन्त्रीमा याब तानश्री दातो हाजी मुइद्दिन बिन हाजी मोहम्मद यासिन नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्ना मलेसियाली समकक्षीलाई आज एक बधाई सन्देश पठाएर उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री यासिनको कार्यकालमा नेपाल–मलेसिया सम्बन्ध अझ सुदृढ हुने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस