प्रदेश निजामती कर्मचारी ऐन सङ्घीय ऐनभन्दा अग्रगामी : मुख्यमन्त्री राउत
जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा कार्यरत कर्मचारीहरुको हकहितका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । मधेशी निजामती कर्मचारी मञ्चले शनिवार जनकपुरमा आयोजना गरेको राष्ट्रिय भेला एवम् सङ्घीय निजामती...