भूमि आयोगको करार सेवाका लागि ३८४ जना छनौट (नामावली सहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भूमि आयोगको करार सेवाका लागि ३८४ जना छनौट (नामावली सहित)


१४ चैत्र २०७७, शनिबार


काठमाडौँ । भूमि सम्बन्धी समस्या समाधान आयोगका लागि करारमा कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको नतिजा प्रकाशित भएको छ ।

नापी विभागले शुक्रवार सर्भेक्षक तथा अमिन भर्नाका लागि लिईएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

भूमि सम्बन्धी समस्या समाधानका लागि आवश्यक कर्मचारीको पुष १० गते गरिएको विज्ञापनमा चैत ११ देखि चैत १३ सम्म अन्तर्वार्ता परीक्षा लिइएको थियो ।

२४२ जनाको लागि माग भएकोमा ३८४ जना छनौटमा परेका छन् । छनौटमा परेका सबैले सात दिन भित्र भूमि समस्या समाधान आयोगमा सम्पर्क राख्न भनिएको छ ।

नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस