अष्ट्रेलिया, चीन र कोरियामा छात्रवृत्तिका लागि कर्मचारीलाई निवेदन माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अष्ट्रेलिया, चीन र कोरियामा छात्रवृत्तिका लागि कर्मचारीलाई निवेदन माग


११ चैत्र २०७७, बुधबार


काठमाडौँ । निजामती कर्मचारीलाई अष्ट्रेलिया, चीन र कोरिया सरकारबाट प्राप्त छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार छुट्टाछुट्टै सूचना जारी गर्दै मन्त्रालय, मातहतका निकाय र स्थानीय तहमा कार्यरत योग्यता पुगेका कर्मचारीलाई निवेदन दिन भनेको हो ।

हेर्नुहोस् सूचना



Tags :
प्रतिक्रिया दिनुहोस