जिल्ला प्रशासन नुवाकोटका एक कर्मचारी तथ्याङ्क सुपरिवेक्षकमा बढुवा सिफारिस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जिल्ला प्रशासन नुवाकोटका एक कर्मचारी तथ्याङ्क सुपरिवेक्षकमा बढुवा सिफारिस


९ चैत्र २०७७, सोमबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले एक कर्मचारीलाई तथ्याङ्क सुपरिवेक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिको आइतबार बसेको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि रिक्त रहेको सुपरिवेक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह राज पत्र अनङ्कित प्रथम श्रेणी(सुपरिवेक्षण)मा गीता पन्थी पौडेललाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

बढुवा सूचनाः

Tags :
प्रतिक्रिया दिनुहोस