सिन्धुली अस्पतालका पाँच कर्मचारीमा र्यापिड टेस्ट पोजिटिभ, पीसीआर गर्ने तयारी
सिन्धुली । सिन्धुली अस्पतालका पाँच कर्मचारीको र्यापिड टेस्टमा कोरोना पोजिटिभ देखिएको छ । सोमबार सिन्धुली अस्पतालमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट अनुसार पाँच जनामा कोरोना पोजिटिभ देखिएको सिन्धुली अस्पताल...