सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाहीका लागि सिफारिस
काठमाडौँ । सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाही गरिने भएको छ । राष्ट्रिय सतर्कता केन्द्रले आव २०७५/०७६ मा सम्पत्ति विवरण नबुझाउने कर्मचारीहरुलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको हो...