देशभर कर्मचारी र शिक्षकको अभाव छ देश कसरी चल्छ ? « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

देशभर कर्मचारी र शिक्षकको अभाव छ देश कसरी चल्छ ?


२५ जेष्ठ २०७७, आइतबार


काठमाडौं । प्रतिनिधिसभा बैठकमा बौल्दै एक सांसदले देशभर कर्मचारी र शिक्षकको अभाव भएको बताए । उनले बैठकमा कर्मचारी र शिक्षकको अभाव भएकोअवस्थामा देश चल्न नसक्ने भन्दै सरकारलाई कर्मचारी र शिक्षकको व्यवस्था गर्न आग्रह गरेका छन् ।

उनले भने,‘ देशभरीमा कर्मचारी र शिक्षकको अभाव छ । जहाँ कर्मचारी र शिक्षक नै हुँदैनन त्यो देश कसरी चल्छ । छिटो सरकारले यसको व्यवस्था गरोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस