उपमहानगरले कर्मचारीलाई भन्यो -असार १ गतेदेखि सदा झैँ कार्यालयमा हाजिर हुनु « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

उपमहानगरले कर्मचारीलाई भन्यो -असार १ गतेदेखि सदा झैँ कार्यालयमा हाजिर हुनु


३० जेष्ठ २०७७, शुक्रबार


धरान । धरान उपमहानगरपालिकाको कार्यालयले सम्पूर्ण कार्यालयका कर्मचारीलाई असार १ गतेदेखि सदा झैँ कार्यालयमा हाजिर हुन भनेको छ ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै सरकारको बुधवारको निर्णय अनुसार सम्पूर्ण कार्यालयहरूबाट सेवा प्रवाह गर्नुपर्ने भएकोले लकडाउनको अवधिमा आ–आफ्नो घरमा रहेका सम्पूर्ण कर्मचारीलाई नगरप्रमुख स्तरीय निर्णयअनुसार असार असार १ देखि सदा झैँ कार्यालयमा हाजिर हुन भनेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस