गृहको उत्कृष्ट कर्मचारी व्यवस्थापन, नवनियुक्त ४० जनाको पदस्थापनसहित ७५ अधिकृतको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले ठूलो संख्यामा अधिकृतहरूको पदस्थापन तथा सरुवा गरेको छ । मन्त्रालयले सोमबार(आज) नवनियुक्त ४० जना शाखा अधिकृतहरूको पदस्थापन र ३५ जना शाखा अधिकृतहरूको पदस्थापन, सरुवा तथा काज...