अधिकृतस्तरको १७८ अस्थायी दरबन्दी स्वीकृत « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अधिकृतस्तरको १७८ अस्थायी दरबन्दी स्वीकृत


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका निकायका लागि १७२ जना अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले मन्त्रालय र अन्तर्गतका निकायका लागि अधिकृतस्तरको १७२ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

ती दरबन्दी कहाँ कसरी राखिन्छ भन्ने कुरा भने मन्त्रिपरिषद्को निर्णयमा खुलाइएको छैन ।

यस्तै बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मातहतका निकायका लागी थप ६ दरबन्दी पनि स्वीकृत गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस