२८ उपसचिवसहित अधिकृतदेखि कार्यालय सहयोगीसम्मका ९८ कर्मचारीको सरुवा
काठमाडौँ । २८ जना उपसचिवसहित शाखा अधिकृतदेखि कार्यालय सहयोगीसम्मका ९८ कर्मचारीको सरुवा गरिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहका ९८ जना कर्मचारीको सरुवा गरेको...