११ जना अधिकृतलाई बढुवा गर्ने सरकारको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

११ जना अधिकृतलाई बढुवा गर्ने सरकारको निर्णय


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सरकारले स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिकृतलाई बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता रेखाले शर्मा बताईन् । 

प्रवक्ता शर्माका अनुसार नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह, उपसमूहका ११ जना अधिकृतहरूलाई सम्बन्धित समूह, उपसमूहका ११ औँ तहमा बढुवा गर्ने निर्णय भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस