राष्ट्रपति भण्डारीले दिइन संघीय सांसदहरूलाई निम्तो
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गरेको भोलिपल्ट सबै सांसदलाई राष्ट्रपति निवास शीतल निवासमा बोलाएकी छन्। राष्ट्रपति भण्डारीले माघ २७ गते संघीय संसदमा सम्बोधन गर्दै छिन्। राष्ट्रपतिमा दोस्रो...