रवि लामिछानेको सांसद पद खारेज « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रवि लामिछानेको सांसद पद खारेज


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ ।

उम्मेदवारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस