रास्वपालाई सरकारमा ल्याउनुपर्छ : माधव नेपाल
काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् । कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । प्रधानमन्त्री र काँग्रेस सभापतिले राय...