माधवकुमार नेपाल आज सुर्खेत जाँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माधवकुमार नेपाल आज सुर्खेत जाँदै


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पाटीका अध्यक्ष माधवकुमार नेपाल आज (सोमबार) सुर्खेत जाने भएका छन् ।

नेकपा एसको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल सुर्खेत जान लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस