रास्वपालाई सरकारमा ल्याउनुपर्छ : माधव नेपाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रास्वपालाई सरकारमा ल्याउनुपर्छ : माधव नेपाल


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् ।

कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री र काँग्रेस सभापतिले राय माग्दा पनि आफूले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस