भारतका नेपाली श्रमिकलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने
काठमाडौँ । भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरिएको छ । सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाहरूले सो माग उठाएका हुन् ।...