चुनावबारे छलफल गर्न सत्तारूढ समितिको बैठक सुरू
काठमाडौँ । चुनावबारे छलफल गर्न बालुवाटारमा सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बसेको छ। आज अपरान्ह नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बैठक सुरू भएको हो। गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिमा...