बालुवाटारमा काँग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालुवाटारमा काँग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै


२ श्रावण २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।
बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।
बैठकमा क्रियाशील सदस्यता छानबिन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घटनाबारे छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस