पाँच दलीय समन्वय समितिको बैठक बालुवाटारमा जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाँच दलीय समन्वय समितिको बैठक बालुवाटारमा जारी


२३ पुस २०७८, शुक्रबार


काठमाडौँ । गठबन्धन सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यले गठित पाँच दलीय समन्वय समितिको बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस