मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै


३२ श्रावण २०७८, सोमबार


काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक वालुवाटारमा बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले १० बजे बैठक बोलाएका हुन् । आजको बैठकमा नियमित एजेन्डाहरूमा छलफल र निर्णय हुने भनिए पनि केही सचिव र सहसचिव सरुवा पनि हुन सक्ने बालुवाटार स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस