बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

केही बेर अघिबाट सुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, सरकारका मुख्य सचिव शंकरदास वैरागी, प्रधानसेनापति प्रभुराम शर्मा लगायत सहभागी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस