प्रधानमन्त्री ओली निरीक्षणका लागि छाउनी जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार निरीक्षणका लागि छाउनी जाँदै छन् । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) मा कोरोना संक्रमणको अवस्थाबारे जानकारी लिन उनी छाउनी जान लागेका सैनिक...