राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा


२० बैशाख २०७७, शनिबार


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन्।

आज साँझ हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।

प्रधानमन्त्री ओली साढे चार बजे शीतल निवास पुगेका थिए । अहिले साढे ५ बजे सचिवालय बैठक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस