बालुवाटारमा शुरू भयो नेकपाको सचिवालय बैठक « प्रशासन
prasaLogo
२० बैशाख २०७७, शनिबार

बालुवाटारमा शुरू भयो नेकपाको सचिवालय बैठक


प्रकाशित मिति : 2 May, 2020 6:12 pm

काठमाडौँ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक शुरू भएको छ।

केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक शुरू भएको हो।

सरकारले ल्याएका दुईवटा अध्यादेशपछि नेकपाभित्र चुलिएको विवाद उत्कर्षमा पुगेको देखिन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस