बालुवाटारमा ओली-प्रचण्डबीच दुई घण्टा छलफल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालुवाटारमा ओली-प्रचण्डबीच दुई घण्टा छलफल


२६ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बिहान ९ देखि ११ बजेसम्म भेटवार्ता भएको वालुवाटार स्रोतले जनाएको छ ।

भेटवार्तामा संसदको बजेट अधिवेशनबारे छलफल भएको बताइएको छ ।

बजेट अधिवेशन आज दिउँसो ४ बजे सुरु हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस