प्रधानमन्त्री ओलीसँगको भेटवार्ता पछि प्रचण्डले खुमलटार बोलाए नेपाललाई « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ओलीसँगको भेटवार्ता पछि प्रचण्डले खुमलटार बोलाए नेपाललाई


२२ बैशाख २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे लगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन्।

ओलीलाई भेटेर खुमलटार निवास फर्केसँगै प्रचण्डले नेता नेपाललाई बोलाएका हुन्। दुई नेताबिच खुमलटारस्थित प्रचण्ड निवासमा छलफल भइरहेको खुमलटार स्रोतले जनाएको छ ।

सोमबार मध्यान्ह प्रधानमन्त्री ओली र प्रचण्डबिच छलफल भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस