प्रधानमन्त्री ओली र दाहालबीच भेटवार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री ओली र दाहालबीच भेटवार्ता


१६ बैशाख २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता जारी रहेको छ ।

सोमबार विभिन्न समूहको छलफलपश्चात मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएपनि आज सचिवालय बैठक बस्ने विषयमा टुंगो भने लागि नसकेको एक नेताले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस