प्रधानमन्त्रीको पक्षमा सांसदहरुको हस्ताक्षर संकलन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीको पक्षमा सांसदहरुको हस्ताक्षर संकलन


१७ बैशाख २०७७, बुधबार


काठमाडौँ । दुईमध्ये एक पद नछाडे प्रधानमन्त्री हटाउनेसम्मको तयारीपछि केपी ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन आफ्नो पक्षका सांसदहरुको हस्ताक्षर संकलन शुरु गरेको छ ।

राजधानी बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौँ बोलाइएको र सचिवालय बैठकमा स्थायी कमिटी बैठकको प्रस्ताव आउने भएकाले त्यसअघि नै सांसदहरुको समर्थनसहित ओलीले संसदीय दलको बैठक बोलाउन काउन्टर प्रस्ताव लैजाने हस्ताक्षर संकलनमा संलग्न एक नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस