विद्युत् नियमन आयोगका पदाधिकारीहरू निलम्बन, छानबिन सुरु
काठमाडौँ । विद्युत् नियमन आयोगका पदाधिकारीमाथि पदीय दायित्व पूरा नगरेको आरोपमा सरकारले छानबिन समिति बनाएको छ । आयोगका अध्यक्षसहितका तीन पदाधिकारीमाथि छानबिन गर्न मन्त्रिपरिषद्ले समिति बनाएसँगै उनीहरू स्वतः निलम्बनमा परेका...