महाधिवेशनबाट पदाधिकारी सर्वसम्मत चयन हुन्छन्: शाक्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महाधिवेशनबाट पदाधिकारी सर्वसम्मत चयन हुन्छन्: शाक्य


११ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महाधिवेशनबाट पदाधिकारी सर्वसम्मत चयन हुने बताएकी छन् ।

चितवनमा जारी एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि शाक्यले पदाधिकारी सर्वसम्मत चयन हुने र त्यसका लागि प्रयास भइरहेको बताएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस