खानेपानी संस्थानको सञ्चालक समितिमा नयाँ पदाधिकारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खानेपानी संस्थानको सञ्चालक समितिमा नयाँ पदाधिकारी


१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ। नेपाल खानेपानी संस्थानको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषद्‌को बैठकले संस्थानको अध्यक्षमा गुणाखर भुसाललाई नियुक्त गरेको छ ।

सदस्यहरूमा भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ, संविधानसभा सदस्य निर कुमारी कुँवर(निरु दर्लामी), नारायणी जिसी, रमेश केसी र वासुदेव अर्याल नियुक्त भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई खानेपानी मन्त्री मणि थापाले बुधवार पदवहाली गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस